१८ साउन, शुक्रबार ।
नवसाहित्य अनलाइन । लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीले भाषा तथा साहित्य पुरस्कार २०८१ का लागि १० कृति छनौट गरेकोछ ।
भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको विकास, संरक्षण र प्रवर्धन हेतु स्थापित परिषदले लालबन्दी नगर वाङ्मय परिषद्भाषा तथा साहित्य पुरस्कार २०८१ का लागि निम्नानुसार कृतिहरू छनोट भएका छन्ः
१.अन्तरः रमेश सायन
२. काली कर्णालीका लोकसाहित्य र संस्कृतिः यज्ञराज उपाध्याय
३. जोगियानाः कुमार नगरकोटी
४. नेपाली सङ्गीत दरबारः प्रा.डा. ध्रुवेशचन्द्र रेग्मी
५. पुरूष परीक्षाः धीरेन्द्र प्रेमर्षि
६. प्रश्नहरू त बाँकी न रहन्छन्ः मोमिला
७. बुढीपोल्लीः खेम बतास
८. बोराः अखण्ड भण्डारी
९. भूपिनका कविताः भूपिन
१०. मुकाम रणमैदानः मोहन मैनाली
५० हजार नगद राशि रहेको यस पुरस्कार अघिल्लो वर्ष ‘बाआमा‘ आख्यानका लागि लेखक रामलाल जोशीलाई प्रदान गरिएकोथियो ।
स्वतन्त्र विज्ञसहित सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा कृति छनोट गरिएको र १० कृतिमध्ये उत्कृष्ट १ लाई पुरस्कृतगरिने परिषद् अध्यक्ष अच्युत अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।
वाङ्मय परिषद्द्वारा पुरस्कारका लागि १० कृति छनौट