Home कविता कविता : शङ्का / -पुरूषोत्तम आचार्य कविता : शङ्का / -पुरूषोत्तम आचार्य २१ साउन, मकवानपुर ।नवसाहित्य अनलाइनआँखा छ हेर्ने तर देख्नु छैनकानै छ सुन्ने तर सुन्नु छैनजिभ्रो छ बोल्ने तर मौन बस्छमान्छे कसोरी अब ऊ रहन्छ ?शङ्का पुरूषोत्तम आचार्यहेटौंडा, मकवानपुर