Home कविता कविता: इन्कार / -प्रज्वल अधिकारी कविता: इन्कार / -प्रज्वल अधिकारी नवसाहित्य साउन २६, २०८१ प्रज्वल अधिकारी कवि यति थोरै समय छ मसँग अझ भनुँ छँदै छैन !एकपटक आनन्दले श्वास तानेर फाल्ने समय पनि छैन !यहि बेला तिमी भन्दैछौआऊ एउटा लामो यात्रामा निस्कौँ !ओहो ! मलाई मर्ने फुर्सद छैन ! तपाईँको विचार राख्नुहोस् शेयर गर्नुहोस् Prevपहिलेका रचनाहरु कविता: देशको ग्यास्ट्रिक बिग्रिएको छ । -संप्रस पौडेल थप रचनाहरु वेथिति र विसङ्गतिविरूद्ध सिस्नुपानी मकवानपुरले हास्यव्यङ्ग्यात्मक गाईजात्रा गर्नेNext मुक्तक मञ्च मकवानपुरको चौथो वार्षिकोत्सव, दोस्रो अधिवेशन एवं स्रष्टा सम्मान फागुन १६ मा गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक मोनिटाइजमा महाराजको दिव्योपदेश पर्याकविता प्रतियोगितामा पौडेल, जोशी र किरण सिवा पुरस्कृत ‘तेस्रो राष्ट्रिय पर्याकविता उत्सव-२०८२’ – बहस एवम् कविता प्रतियोगिता हुँदै। कवि नवराज पराजुली कविताका गुच्छाहरू लिएर कन्सर्टका क्रममा हेटौँडा आउँदै हुनुहुन्छ । Page1 Page2 Page3 नवसाहित्य टेलिभिजन