Home कविता पुँजीवादी प्रेम – चन्द्र बहादुर लामा पुँजीवादी प्रेम – चन्द्र बहादुर लामा नवसाहित्य पुस १८, २०८१ चन्द्र बहादुर लामा कवि निर्मल लाग्थ्योनिस्वार्थ लाग्थ्योर लाग्थ्यो निरपेक्ष तिम्रो प्रेम ।तर एकान्तमा तिमीसङ्ग साटेका रङ्गिन सपनाहरूप्रिय वाचाहरुन्याना उच्छवासहरूप्रेमिल नजरहरूकोमल स्पर्शहरूस्वच्छन्द हाँसोहरूनिर्मल आँसुहरूरसिक कुराहरुस्नेहिल साउतीहरूसमर्पित आलिङ्गनहरूहृदयस्पर्शी स्पन्दनहरूअन्तरङ्ग भावनाहरू आदि आदिसप्पै सप्पै कुराहरूसेयर बजार संगैओरालो लागे पछि बुझेको हुँ बल्ल निरपेक्ष नभएरतिम्रो प्रेम पुँजीवादी रहेछ । तपाईँको विचार राख्नुहोस् शेयर गर्नुहोस् Prevपहिलेका रचनाहरु हेटौँडामा मोमिला जोशीको एकल कविता वाचन थप रचनाहरु तिर्खा पँधेरोमा छटपटाइरहेको हुन्छ: विमल वैद्यNext मुक्तक दिवस विशेष मुक्तक वाचन कार्यक्रम सम्पन्न। मकवानपुरले गर्बिलो काम गरेको छ: डा. कौशिला रिसाल। गाम्नागेको व्यङ्ग्य कृति ‘दलालशाला’ झापा र दुबईबाट एकसाथ विमोचित भारतका ४ स्रष्टालाई नइ पुरस्कार ‘भ्यागुतालाई स्टकोट’ का गायक सोमबहादुर लामा सम्मानित । विशेष लघुकथा वाचनमा पाँच स्रष्टा सुनिए काव्यगोष्ठी- २०८१ सम्पन्न ! Page1 Page2 Page3 नवसाहित्य टेलिभिजन