Home कविता कविताः बुलबुल | स्मीता तिवारी कविताः बुलबुल | स्मीता तिवारी भयङ्कर डरलाग्दो मध्यरातमा, दुनियाँको प्रपञ्चबाट छक्क परी एक सानी “बुलबुल”; हरेक दिन बिस्तारै बिस्तारै आफ्नो आफ्नो श्वास छोड्छिन् चिच्याउनुको साटो, विनाहतास उड्छे उनको असहनीय पीडा कु कु कुको स्वरमा; भन्छन् दुनियाँ जसलाई “गीत”…।