• कविता
  • कथा
  • गजल
  • मुक्तक
  • समीक्षा
  • संस्मरण
  • रचना पठाउनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • आख्यान
  • गैर आख्यान
    • निबन्ध
    • जीवनी
    • संस्मरण
    • हास्यव्यङ्ग्य
    • समालोचना
  • काव्य
    • कविता
    • गीत
    • गजल
    • मुक्तक
  • बाल साहित्य
  • मातृभाषा साहित्य
Facebook X-twitter Youtube
  • गृहपृष्ठ
  • समाचार
  • आख्यान
  • गैर आख्यान
    • निबन्ध
    • जीवनी
    • संस्मरण
    • हास्यव्यङ्ग्य
    • समालोचना
  • काव्य
    • कविता
    • गीत
    • गजल
    • मुक्तक
  • बाल साहित्य
  • मातृभाषा साहित्य
  • गृहपृष्ठ
  • समाचार
  • आख्यान
  • गैर आख्यान
    • निबन्ध
    • जीवनी
    • संस्मरण
    • हास्यव्यङ्ग्य
    • समालोचना
  • काव्य
    • कविता
    • गीत
    • गजल
    • मुक्तक
  • बाल साहित्य
  • मातृभाषा साहित्य
Search
Home हाेमपेज एक लाख राशिको ‘गण्डकी प्रज्ञा साहित्य सम्मान’ कवि भूपिनलाई

एक लाख राशिको ‘गण्डकी प्रज्ञा साहित्य सम्मान’ कवि भूपिनलाई

२१ बैशाख, शुक्रबार नवसाहित्य अनलाइन । गण्डकी प्रज्ञा प्रतिष्ठानले कवि भूपिनलाई ‘गण्डकी प्रज्ञा साहित्य सम्मान’ बाट समान गर्न लागेको छ । प्रतिष्ठानले सोमबार सूचना जारी गर्दै उहाँलाई सो सम्मान दिने निर्णय गरेको हो । २०७८ बैशाख १५ मा स्थापित प्रतिष्ठानले आफ्नो स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशभित्र भाषा, साहित्य, कला, संगीत र संस्कृतिको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै आइरहेको छ। एक लाख रुपैयाँ राशि रहेको सो सम्मानबाट यस‌अघि पर्वतका शान्तिनारायण श्रेष्ठ सम्मानित हुनुभ‌एको थियो । गण्डकी प्रदेशको बागलुङ जिल्लामा रहेको बलेवामा जन्मनुभ‌एका कवि भूपिनले आफ्नो कार्यक्षेत्र चितवनलाई बनाउनुभ‌एको छ भने उहाँका ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’ (२०५३), ‘हजार वर्षको निद्रा’ (२०६६) र ‘सुप्लाको हवाईजहाज’ (२०७२) कवितासङ्ग्रह प्रकाशित छन् । ‘चौबिस रिल’ निबन्धसङ्ग्रह (२०६९) र ‘मैदारो’ उपन्यास (२०७५) प्रकाशित छन् भने बुकहिल प्रकाशनले २०८० सालमा उहाँको कविता सङ्ग्रह ‘भूपिनका कविता’ (२०८०) प्रकाशन गरेको छ । प्रकृति संरक्षणसम्बद्ध रचनामा समेत सक्रिय कवि भन्नुहुन्छ- दुनियाँका सबै कुरा नष्ट भ‌ए पनि कविता नष्ट हुँदैन । नवसाहित्य परिवार कवि/आख्यानकार भूपिनलाई हार्दिक बधाई तथा सक्रिय लेखन जीवनको कसमना गर्दछौँ ।
नवसाहित्य

पोस्टरमा रचना

रचना पठाउने ठेगाना

Email: nawasahitya@gmail.com

"हरेक विद्यालयमा हाम्रो अभियान, साहित्यसँगै नैतिक ज्ञान"

तपाईको थोरै आर्थिक सहयोगले एउटा असल नागरिकको जन्म हुनसक्छ !

हेडम्बा पब्लिकेसन प्रा.लि.
हेटौँडा, मकवानपुर
कम्पनी रजिस्ट्रार दर्ता नं : १६८१५२/७३/०७४
प्यान दर्ता नं : ६०५९५४०७८
सञ्चार रजिस्ट्रार दर्ता नं : ००२१६/०८०-०८१
हाम्रो टिम नवसाहित्य
हाम्रो बारेमा

सर्वाधिकार © २०८२, हेडम्बा पब्लिकेसन प्रा.लि. |

Facebook Youtube