आउन त आउँछ निस्चय आउँछ
तिम्रो पनि एकदिन समय आउँछ
नाअतिनु धैर्य गर पर्खी बस्नु तिमी
एकदिन पक्कै तिम्रो बिजय आउँछ
तिमी आँत म पु¥याउँछु भन्छ रे दैव
नभएनि उस्को मनको सदाशय आउँछ
नहुँदा कोहि छैनन् एक्लो जस्तो लाग्ला
जब आउँछ अनि हेर प्रलय आउँछ ।
मकवानपुर
