Home गजल विद्यानिर्दोष पहाडीका २ गजलहरु भिडियो विद्यानिर्दोष पहाडीका २ गजलहरु भिडियो बरु बदनामहरुको सुचिमा मेरो नाम होसतिमीले भने सम्झी रहनुपर्ने काम होसम पनि आँखा नचिम्ली रात कटाईदिन्छुत्यो जुन पनि त्यतिकै जागराम होसजति दौडिन खोछ दौडिन देउ जिन्दगीको घोडायति ख्याल गर आफ्नो हातमा लगाम होसतिमीले भने सम्झी रहनुपर्ने काम होसचोट न सहि फलाम धारिलो हुन्न निर्दोषतेरो आलोचना पनि धुनाधाम होस###पर्दा नलागुन्जेल सम्म मुस्कुरईदिन्छदुनियाँ रंगमंच हो आँशु लुकाईदिन्छखाली पाना थिएँ केरमेट गरेर फाल्यौठिकै छ कसैले त बटुलेर आगो लगाईदिन्छउसैलाई सिकईरहेछौ भोकको परिभाषाजसले पेट भर्नालाई ढुङ्गा चापईदिन्छसयर गर्न हो हरियाली खोज्न भनेकोमन पराउने ले त डढेलो नै मन परईदिन्छविद्यानिर्दोष पहाडी, सुर्खेत थप केही भिडियोहरु !