Home गजल गौरी कँडेलको गजल गौरी कँडेलको गजल बाँझै भएको छ जमिन फाली बिग्रिएपछिकसरी भण्डार रित्तिन्न र बाली बिग्रिएपछिघर उसै उजाड भयो, समाज उस्तै शून्य शून्यखोज्दैछन् परदेशमा भविष्य माली बिग्रिएपछिपहाडले पनि छेक्दैन, सागर अडिदैन कसैगरीगरा सम्यायर के हुन्थ्यो र आली बिग्रिएपछिके दिउँ देश बाँचेको प्रमाणमा, सबैले बाटो छाडेबरु न्याय मात्र हराउनेथ्यो अमाली बिग्रिएपछि बकैया–४, मकवानपुर