Home कविता कविता: इन्कार / -प्रज्वल अधिकारी कविता: इन्कार / -प्रज्वल अधिकारी नवसाहित्य साउन २६, २०८१ प्रज्वल अधिकारी कवि यति थोरै समय छ मसँग अझ भनुँ छँदै छैन !एकपटक आनन्दले श्वास तानेर फाल्ने समय पनि छैन !यहि बेला तिमी भन्दैछौआऊ एउटा लामो यात्रामा निस्कौँ !ओहो ! मलाई मर्ने फुर्सद छैन ! तपाईँको विचार राख्नुहोस् शेयर गर्नुहोस् Prevपहिलेका रचनाहरु कविता: देशको ग्यास्ट्रिक बिग्रिएको छ । -संप्रस पौडेल थप रचनाहरु वेथिति र विसङ्गतिविरूद्ध सिस्नुपानी मकवानपुरले हास्यव्यङ्ग्यात्मक गाईजात्रा गर्नेNext प्रधानाध्यापक कृष्णप्रसाद खनालको विदाई तथा सम्मान कार्यक्रम २०८२ । वैद्यद्वारा पुस्तकालयलाई कम्प्युटर सहयोग ‘मदन पुरस्कार–२०८१ ‘उरमाल’लाई, जगदम्बा-श्री प्रेमदेव गिरीलाई सिस्नुपानी मकवानपुरले ४ गते विशेष हास्यव्यङ्ग्य कार्यक्रम गर्ने हेटौँडामा रोश्नीको एकल कविता वाचन श्यामकुमार बानियाँको ‘दोबाटोमा कुर्दाकुर्दै’ सार्वजनिक Page1 Page2 Page3 नवसाहित्य टेलिभिजन