Home कविता तामाङ भाषामा अनूदित कविता: मन्जुश्री || –राजु झल्लु प्रसाद तामाङ भाषामा अनूदित कविता: मन्जुश्री || –राजु झल्लु प्रसाद नवसाहित्य साउन २८, २०८१ राजु झल्लु प्रसाद कवि ऊबेला हामीमाछा थियौँगड्यौला थियौँभ्यागुतो थियौँसर्प थियौँहामी पोखरीमा थियौँ ! तिमीले जब खड्कले काटेउ पोखरीर, बनायौ यो उपत्यकाहामी काकाकुल भयौँहामी प्यासी भयौँअन्ततः हामी मान्छे भयौँ ! ज्याम्पालथे दुइरि ङानितार्ङा मुबासालिगोदाइ मुबाबाल्बा मुबापुख्रि मुबाङानि ग्योइरि मुबा !एसे थे दुइरि खोट्यासे थासिपिन्जि ग्योइओम, स्होसिपिन्जि चु ह्रोङङानिसे क्यु थुङबारि आम्याङबा ताजिक्युइ फुइसि ङानिला सुङ खार्सि टिजिथेलिच्छा, ङानि म्हि दोजि ! ईश्वर थोकरअनुवादक/कवि तपाईँको विचार राख्नुहोस् शेयर गर्नुहोस् Prevपहिलेका रचनाहरु कविता: फेरि एकपटक विद्रोही बन्न मन छ || अनिता न्यौपाने थप रचनाहरु एपेक नेपालद्वारा ‘विश्व-ज्योति काव्य पुरस्कार’ का लागि पाण्डुलिपि आह्वानNext मुक्तक मञ्च मकवानपुरको चौथो वार्षिकोत्सव, दोस्रो अधिवेशन एवं स्रष्टा सम्मान फागुन १६ मा गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक मोनिटाइजमा महाराजको दिव्योपदेश पर्याकविता प्रतियोगितामा पौडेल, जोशी र किरण सिवा पुरस्कृत ‘तेस्रो राष्ट्रिय पर्याकविता उत्सव-२०८२’ – बहस एवम् कविता प्रतियोगिता हुँदै। कवि नवराज पराजुली कविताका गुच्छाहरू लिएर कन्सर्टका क्रममा हेटौँडा आउँदै हुनुहुन्छ । Page1 Page2 Page3 नवसाहित्य टेलिभिजन