Home कविता तामाङ भाषामा अनूदित कविता: मन्जुश्री || –राजु झल्लु प्रसाद तामाङ भाषामा अनूदित कविता: मन्जुश्री || –राजु झल्लु प्रसाद नवसाहित्य साउन २८, २०८१ राजु झल्लु प्रसाद कवि ऊबेला हामीमाछा थियौँगड्यौला थियौँभ्यागुतो थियौँसर्प थियौँहामी पोखरीमा थियौँ ! तिमीले जब खड्कले काटेउ पोखरीर, बनायौ यो उपत्यकाहामी काकाकुल भयौँहामी प्यासी भयौँअन्ततः हामी मान्छे भयौँ ! ज्याम्पालथे दुइरि ङानितार्ङा मुबासालिगोदाइ मुबाबाल्बा मुबापुख्रि मुबाङानि ग्योइरि मुबा !एसे थे दुइरि खोट्यासे थासिपिन्जि ग्योइओम, स्होसिपिन्जि चु ह्रोङङानिसे क्यु थुङबारि आम्याङबा ताजिक्युइ फुइसि ङानिला सुङ खार्सि टिजिथेलिच्छा, ङानि म्हि दोजि ! ईश्वर थोकरअनुवादक/कवि तपाईँको विचार राख्नुहोस् शेयर गर्नुहोस् Prevपहिलेका रचनाहरु कविता: फेरि एकपटक विद्रोही बन्न मन छ || अनिता न्यौपाने थप रचनाहरु एपेक नेपालद्वारा ‘विश्व-ज्योति काव्य पुरस्कार’ का लागि पाण्डुलिपि आह्वानNext डरलाग्दो अन्त्य मानव सभ्यताको अमेरिका ! ओ अमेरिका! “म”लाई आकार एकछिन लः एउटा गोप्य वार्तालापको पर्दाफास कथा लेखनमा पहिलो पुरस्कार २ लाख साहित्य सङ्गम मकवानपुरमा नयाँ कार्यसमिति चयन । Page1 Page2 Page3 नवसाहित्य टेलिभिजन