Home कविता तामाङ भाषामा अनूदित कविता: मन्जुश्री || –राजु झल्लु प्रसाद तामाङ भाषामा अनूदित कविता: मन्जुश्री || –राजु झल्लु प्रसाद नवसाहित्य साउन २८, २०८१ राजु झल्लु प्रसाद कवि ऊबेला हामीमाछा थियौँगड्यौला थियौँभ्यागुतो थियौँसर्प थियौँहामी पोखरीमा थियौँ ! तिमीले जब खड्कले काटेउ पोखरीर, बनायौ यो उपत्यकाहामी काकाकुल भयौँहामी प्यासी भयौँअन्ततः हामी मान्छे भयौँ ! ज्याम्पालथे दुइरि ङानितार्ङा मुबासालिगोदाइ मुबाबाल्बा मुबापुख्रि मुबाङानि ग्योइरि मुबा !एसे थे दुइरि खोट्यासे थासिपिन्जि ग्योइओम, स्होसिपिन्जि चु ह्रोङङानिसे क्यु थुङबारि आम्याङबा ताजिक्युइ फुइसि ङानिला सुङ खार्सि टिजिथेलिच्छा, ङानि म्हि दोजि ! ईश्वर थोकरअनुवादक/कवि तपाईँको विचार राख्नुहोस् शेयर गर्नुहोस् Prevपहिलेका रचनाहरु कविता: फेरि एकपटक विद्रोही बन्न मन छ || अनिता न्यौपाने थप रचनाहरु एपेक नेपालद्वारा ‘विश्व-ज्योति काव्य पुरस्कार’ का लागि पाण्डुलिपि आह्वानNext प्रधानाध्यापक कृष्णप्रसाद खनालको विदाई तथा सम्मान कार्यक्रम २०८२ । वैद्यद्वारा पुस्तकालयलाई कम्प्युटर सहयोग ‘मदन पुरस्कार–२०८१ ‘उरमाल’लाई, जगदम्बा-श्री प्रेमदेव गिरीलाई सिस्नुपानी मकवानपुरले ४ गते विशेष हास्यव्यङ्ग्य कार्यक्रम गर्ने हेटौँडामा रोश्नीको एकल कविता वाचन श्यामकुमार बानियाँको ‘दोबाटोमा कुर्दाकुर्दै’ सार्वजनिक Page1 Page2 Page3 नवसाहित्य टेलिभिजन