Home कविता पहिचान हौ तिमी /स्वस्तिका दाहाल पहिचान हौ तिमी /स्वस्तिका दाहाल नवसाहित्य असार ३, २०८२ नवसाहित्य डटकम कवि/गजलकार/मुक्तककार/नियात्राकार असंख्य अवरोध अनगिन्ती अपमानतैपनि हिडिरहेका साहसहरूनारी भन, सृष्टि भन या आमा भन आफूलाईनमाग आफ्नो पहिचान स्वयं पहिचान हौ तिमी ।चढ्ने सिढी, दौडने मैदानटेक्ने धुलो, बिझ्ने काँडाउठाउने बोझ, बगाउने वेदना तिम्रै मात्र हुन् ,नितान्त तिम्रै ।यो विश्व देख्दैन पसिनादेख्छ त केवल आँसु तिमी चुडीएको देख्छ टुक्रिएको देख्छतिम्रो सतित्व पत्रपत्रनाङ्गिएको देख्छ ।सम्पूर्णताको धरातल हौतिमी मूल्यमा बेचिए पनि अर्थहीन फ्याँकिए पनि,तोडेर लक्ष्मण घेराहरू गरेर सिद्धान्तको विनिर्माणआफैले भर्नु व्यापकताको उडान ।नभुल्नु आफूलाईतिमी बिहानी हौ सुरुवातको प्रकृति हौ सौहार्दको देवी हौ आस्थाको उमङ्ग हौ सम्भावनाको उत्साह हौ सपना र वीजयको ।कसैले कोर्नु पर्दैन तिम्रो नक्सा आफैंमा पूर्ण हौ तिमी नमाग कसैसँग पहिचानस्वयं पहिचान हौ तिमी । तपाईँको विचार राख्नुहोस् शेयर गर्नुहोस् Prevपहिलेका रचनाहरु पारिजात ‘पारिजात’ भइन् थप रचनाहरु मान्छेहरु/स्वस्तिका बानियाँNext प्रधानाध्यापक कृष्णप्रसाद खनालको विदाई तथा सम्मान कार्यक्रम २०८२ । वैद्यद्वारा पुस्तकालयलाई कम्प्युटर सहयोग ‘मदन पुरस्कार–२०८१ ‘उरमाल’लाई, जगदम्बा-श्री प्रेमदेव गिरीलाई सिस्नुपानी मकवानपुरले ४ गते विशेष हास्यव्यङ्ग्य कार्यक्रम गर्ने हेटौँडामा रोश्नीको एकल कविता वाचन श्यामकुमार बानियाँको ‘दोबाटोमा कुर्दाकुर्दै’ सार्वजनिक Page1 Page2 Page3 नवसाहित्य टेलिभिजन