Home कविता “म”लाई आकार “म”लाई आकार नवसाहित्य पुस १८, २०८२ सुबास सजल कवि “म” लाई आकारउडेर पुग्छन् अचानक गोप्य सूचना!प्रशासनको कानसम्म।आजकान्छामान तामाङ्गको घरमागाईको मासु पाक्दैछ।हतारमा पुग्छन् प्रशासनहड्कडी बोकेर!र,फुर्सदमा उठाइन्छ मुचुल्कानिम्नानुसार:मासु पाक्दै गरेको कराइ एकथान।खाना तयार रहेको थाल चारथानकान्छामान, उनका जहान र दुई केटाकेटी।बाँकी हाडखोर, दाउ चुरी बन्चरो आदिइत्यादिअदालतमा सोधे न्यायाधीशले“कान्छामान तिमीले के गरेको?”कान्छामानले जवाफ दियो“गाई मार्यो खायो हाजुर।” -सुबास सजल तपाईँको विचार राख्नुहोस् शेयर गर्नुहोस् Prevपहिलेका रचनाहरु एकछिन लः एउटा गोप्य वार्तालापको पर्दाफास थप रचनाहरु अमेरिका ! ओ अमेरिका!Next मुक्तक मञ्च मकवानपुरको चौथो वार्षिकोत्सव, दोस्रो अधिवेशन एवं स्रष्टा सम्मान फागुन १६ मा गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक मोनिटाइजमा महाराजको दिव्योपदेश पर्याकविता प्रतियोगितामा पौडेल, जोशी र किरण सिवा पुरस्कृत ‘तेस्रो राष्ट्रिय पर्याकविता उत्सव-२०८२’ – बहस एवम् कविता प्रतियोगिता हुँदै। कवि नवराज पराजुली कविताका गुच्छाहरू लिएर कन्सर्टका क्रममा हेटौँडा आउँदै हुनुहुन्छ । Page1 Page2 Page3 नवसाहित्य टेलिभिजन